ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू)  « Khabarhub

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । 
 
प्रहरीले ओलीलाई आज बिहान नियन्त्रणमा लिएपछि त्यसको विरोधमा एमाले निकट २३ जनसंगठनले माइतीघरमा एकीकृत प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले रोक्न प्रयास गरेका छन् । त्यसक्रममा स्थिति चर्किँदै जाँदा प्रहरीले धरपकड सुरु गरेको छ।

प्रदर्शनका कारण माइतीघर आसपासको क्षेत्र केही समयका लागि तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ३ : ३० बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न