ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू)  « Khabarhub

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्।

पार्टी निकट नेता–कार्यकर्ताले उक्त कदमको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रदर्शनका क्रममा ओलीको रिहाईको माग गरिएको छ।

यसैक्रममा पोखरामा पनि एमाले समर्थकहरू सडकमा उत्रिएका छन्। उनीहरूले विरोध प्रदर्शन गर्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्।

पक्राउ घटनापछि देशका विभिन्न शहरमा प्रदर्शन तीव्र बन्दै गएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ४ : ३९ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको