राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू) « Khabarhub

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् । कम्पनीहरूले आफूहरूलाई लामो समयदेखि शोषण गरिरहेको बताउँदै उनीहरूले आन्दोलन गरेका हुन्।

नेपालमा सञ्चालित पठाओ, इन्ड्राइभसहितका राइड शेयरिङ कम्पनीहरूले आफूहरूलाई शोषण गरिरहेको भन्दै उनीहरू एकीकृत भएर आन्दोलित भएका हुन् ।

चालकहरूले राइडरमाथिको शोषण बन्द गर, अन्यायदविरुद्ध हाम्रो आन्दोलन जारी छ र शोषणको अन्त्य गर जस्ता नारा लगाएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : ११ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा