अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू « Khabarhub

अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन प्रक्रिया लागू गरेको छ ।

मन्त्री डा. स्वर्णिम वाग्लेको १५ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गरिएको यस व्यवस्थामा कार्यसम्पादन र योग्यता आधार मानिएको मन्त्रालयले जनाएको छ ।

नयाँ प्रणालीअनुसार मेरिट सूचीमा पहिलो स्थान हासिल गर्ने कर्मचारीले पहिले आफ्नो पोस्टिङ छनोट गर्ने व्यवस्था गरिएको छ । त्यसपछि दोस्रो हुनेले बाँकी रहेका स्थानमध्ये रोज्ने, तेस्रोले बाँकी विकल्पबाट छनोट गर्ने गरी क्रमशः पदस्थापन गरिएको छ ।

मन्त्रालयका अनुसार बढुवापछिको पदस्थापन प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन यो विधि अपनाइएको हो ।  

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ६ : ४३ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस