वास्तुशास्त्र– पति पत्नीबीचको सम्बन्ध राम्रो बनाउन राख्नुहोस् कोठामा यी चिज « Khabarhub

वास्तुशास्त्र– पति पत्नीबीचको सम्बन्ध राम्रो बनाउन राख्नुहोस् कोठामा यी चिज


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पति पत्नीबीचको सम्बन्धमा प्यार तथा विश्वास निकै जरुरी हुन्छ । माया प्रेमको सहारा जिन्दगीको कठिन परिस्थितिको सामना गर्न सकिन्छ । धार्मिक मान्यता अनुसार सम्बन्धको उतारचढावमा वास्तुको विषेश अर्थ र महत्व रहेको छ ।

पति पत्नीबीचको तनावका केही अदृश्य कारण हुन सक्छन् । शयन कक्ष, कोठामा लगाइएको रंग, ऐनाको प्रयोग सही स्थानमा भएन भने पनि पति पत्नीबीस समस्या उत्पन्न हुने वास्तुशास्त्रको मत रहेको छ ।

के गर्दा समस्या हल हुन्छ ?

वास्तु शास्त्रका अनुसार  पति पत्नीको कोठा दक्षिण पश्चिम दिशामा हुनु जरुरी छ ।

कोठा आयतकार भए पति पत्नीको सम्बन्धमा माया प्रेम बढी हुन्छ । कोठाको रंगपनि माया प्रेमलाई प्रभावित गर्ने खालको हुनु जरुरी छ । त्यसका लागि हल्का तथा आखाँलाई नविझाउने खालको रंगको प्रयोग गर्न आवश्यक हुन्छ।

पिंक या परपल कलरको तन्ना प्रयोग गर्न आवश्यक हुन्छ जसमा फूलको सुन्दर आकृति बनेको होस् ।

माया प्रेममा जोशका लागि रातो र निलो रंगको बेडसिटको प्रयोग गर्न सकिन्छ ।

कोठामा पति पत्नीका साथसाथै हाँसो, खुसी भरिएको तस्वीर राख्दा सम्बन्ध राम्रो हुन्छ ।

कोठामा मयुरको पंख राख्नुहोस्, शिरानीमा पिपलको पात राख्नुहोस् । माटोको भाडाँमा दही राख्ने गर्नुहोस् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  २ : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया