सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री « Khabarhub

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई निरन्तरता दिएका छन्।

सोमबार कोशी र कर्णालीका सांसदसँग संवाद गरेका उनले मंगलरबा सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरिरहेका छन्।

बुधबारसम्म सबै प्रदेशका सांसदहरूसँग छलफल सक्ने तयारी छ । बालेन्द्रले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका हुनन् ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहान ११ बजेदेखि सिंहदरबारमा भइरहेको छलफल अहिले जारी छ।

प्रतिनिधि सभाको पहिलो बैठक १९ गते दिउँसो २ बजे बस्ने तयारी छ । त्यसअघि बालेन्द्रले प्रत्यक्ष निर्वाचित हरेक सांसदका कुरा सुनेका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १ : ०५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली