प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ « Khabarhub

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन् । प्रहरी वृत्त माली गाउँमा कार्यरत राउत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

बैकिङ कसुरसम्बन्धी मुद्दामा मिलापत्र प्रयोजनका लागि उनले घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौं महानगरपालिका -५ गहनापोखरीबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ताका लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग उनले घुस लिएको अख्तियारले बताएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ११ : २९ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको