बिस्का: जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै « Khabarhub

बिस्का: जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको प्राचीन शहर भक्तपुरमा मनाइँदै आएको १५०० वर्षभन्दा पुरानो ऐतिहासिक एवम् सांस्कृतिक ‘बिस्का: जात्रा’ नजिकिएसँगै  श्री भैरवनाथको रथ निर्माण कार्य तीव्र रुपमा अगाडी बढेको छ ।

 विस्का: भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने गरिन्छ । काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये बिस्का: जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्री भैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय गुठियारहरु लागि परेका छन् ।

लिच्छवीकालदेखि सुरु भएको यो ऐतिहासिक जात्राको पहिलो दिन श्रीभैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालिको बिस्का: जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : ५५ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न