माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर « Khabarhub

माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइडियाले ‘नयाँ वर्ष, नयाँ अनुभूति’ अभियान सार्वजनिक गरेको छ । नयाँ वर्षलाई नयाँ ऊर्जा, नयाँ सुविधा र नयाँ जीवनशैलीसँग जोड्ने सोचका साथ ल्याइएको यस अभियानले उपभोक्तालाई आकर्षक अफरहरूसँगै मूल्यवान् खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अभियानअन्तर्गत माइडिया का विभिन्न उत्पादनहरू खरिद गर्दा ग्राहकहरूले ३७,७०० रुपैयाँ सम्मको क्यासब्याक पाउन सक्ने व्यवस्था गरिएको छ ।

साथै, उत्पादनअनुसार निश्चित उपहारहरू पनि समावेश गरिएको छ, जसले ग्राहकलाई तुरुन्तै लाभ महसुस गराउने कम्पनीको विश्वास छ । साइड वाइ साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा माइडिया इन्डक्सन उपलब्ध गराइनेछ, त्यसैगरी फ्रन्ट लोड वाशिंग मेसिनखरिद गर्दा ६ केजी एरियल, टप लोड वाशिङ मेसिन खरिदमा २ केजी एरियल र अर्ध स्वचालित धुने मेसिन खरिदमा १ केजी एरियल उपलब्ध गराइनेछ।  

यस अभियानलाई अझ आकर्षक बनाउन बम्पर लक्की ड्र पनि समावेश गरिएको छ, जसअन्तर्गत भाग्यशाली एक जना ग्राहकले माइडियाको  मल्टी डोर रेफ्रिजरेटर जित्ने अवसर प्राप्त गर्नेछन् । ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि उक्त लक्की ड्र मा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १२ : ४७ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०