एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य हिजोको तुलनामा ७ हजार २ सय रुपैयाँले बढेको छ ।  

यससँगै सुनको कारोबार प्रतितोला २ लाख ९९ हजारमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

अघिल्लो दिन भने प्रतितोला सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार हुँदैछ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ११ : १७ बजे

कांग्रेसले छाया सरकार गठनको होइन : संसदीय दलका नेता आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छाया

२४ घण्टामा प्रहरी कारबाहीबाट २७ लाख ३६ हजार राजस्व सङ्कलन

काठमाडौं– पछिल्लो २४ घण्टामा राज्य कोषमा २७ लाख ३६ हजार

तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

दाङ– तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ

आठ थान बन्दुक बरामद

सुर्खेत– सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ ।