नेप्सेले भन्यो- अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार « Khabarhub

नेप्सेले भन्यो- अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से )ले अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको छ । 

बुधबार नेप्सेले सूचना सार्वजनिक गर्दै मन्त्रिपरिषद्ले २२ गते गरेको निर्णयअनुसार अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको हो ।

सरकारले २२ गतेको मन्त्रिपरिषद्को निर्णयमार्फत सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने र शनिबार र आइतबार सार्वजनिक बिदा हुने निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ०५ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६