काठमाडौं जिल्ला अदालतका नायव सुब्बा ५ लाख घुससहित पक्राउ « Khabarhub

काठमाडौं जिल्ला अदालतका नायव सुब्बा ५ लाख घुससहित पक्राउ


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला अदालतका नायव सुब्बा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दा सहज बनाइदिने भन्दै सेवाग्राहीसँग लिएको ५ लाख रुपैयाँ घुससहित नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले नासु चालिसेलाई घुस लिइसकेको अवस्थामा पक्राउ परेको हो ।

चालिसेलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय रहेको बबरमहलस्थित वन परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  १ : ५७ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक