प्रि ओपन सेसन : साढे २ अंक बढीको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : साढे २ अंक बढीको वृद्धि


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार साढे २ अंक बढीले वृद्धि भएको छ ।

सेसनमा नेप्से २.६५ अंकले बढेर २८०५.१८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.११ अंकले बढेको छ ।

सेसन अवधिमा ४६ कम्पनीको कारोबार हुँदा २५ वटाको मूल्य बढ्यो भने १६ वटको मूल्य घटेको छ । ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

यस समयमा ५ हजार ५१६ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ लाख ४ हजार ८२३ रुपैयाँ ५९ पैसाबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ११ : ०० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६