रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू) « Khabarhub

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष वैशाख ८ गतेबाट सुरु हुँदैछ ।

ललितपुरको पुल्चोक क्षेत्रमा अहिले रथ निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ । परम्परागत शैलीमा काठको प्रयोग गरी निर्माण गरिने यो विशाल रथ करिब ६० फिट अग्लो हुने गर्छ, जसलाई स्थानीय कालिगडहरूले विशेष धार्मिक विधिअनुसार तयार पारिरहेका छन् । 

रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा वर्षा, सहकाल र अन्नका देवताका रूपमा पूजा गर्ने परम्परा रहेको छ । मच्छिन्द्रनाथको आगमनसँगै खडेरी हट्ने र देशमा समृद्धि आउने धार्मिक विश्वास रहिआएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १ : ५९ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न