इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला « Khabarhub

इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत चैत ३० गतेको मन्त्रीस्तरीय निर्णयले बहराइन, इजरायल, कुवेत, र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरेको हो ।

यसअघि इजरायल–अमेरिका–इरानबीचको तनावका कारण ती देशसहित पश्चिम एसिया र खाडी मुलुकहरूको श्रम स्वीकृति स्थगन गरिएको थियो। 

इरानले अमेरिकी सैन्य बेसलाई लक्षित गरी आक्रमण गरेपछि उत्पन्न सुरक्षा जोखिमका कारण नेपालले अस्थायी रूपमा श्रम स्वीकृति रोकेको थियो।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  २ : ५४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली