राज्य व्यवस्था तथा सुशासन सभापतिमा हरि ढकाल  « Khabarhub

राज्य व्यवस्था तथा सुशासन सभापतिमा हरि ढकाल 


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल चयन भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले ढकाललाई समितिको सभापति चयन गरेको हो । ढकाल २०७९ को निर्वाचनमा यो समितिको सदस्य थिए । 

त्यस बेला नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडालाई समितिको सभापतिको जिम्मेवारी दिएको थियो । पछि विवाद सिर्जना भएपछि उनले राजीनामा दिएका थिए । 

राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीको कुलिङ पिरियडको विवादका कारण रामहरिले राजीनामा दिएका थिए ।
 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  २ : ०२ बजे

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश