महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति  « Khabarhub

महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति 


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद आकृति अवस्थीलाई महिला तथा सामाजिक मामिला समितिको सभापतिको जिम्मेवारी दिने भएको छ । समानुपातिक सूचीबाट प्रतिनिधिसभामा पुगेकी अवस्थीलाई पार्टीले उक्त जिम्मेवारी दिने भएको हो।

अवस्थी जेन-जी आन्दोलनका क्रममा घाइते भएका मुकेश अवस्थीकी दिदी हुन्। उनी डडेलधुराको अमरगढी नगरपालिका निवासी हुन् र महिला शिक्षा, स्वास्थ्य तथा मानवअधिकारका क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।

यसअघि २०७९ सालको निर्वाचनपछि उक्त समितिको सभापतिमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट विमला सुवेदी नियुक्त भएकी थिइन्।

रास्वपाले पछिल्लो समय संसदीय समितिहरूमा आफ्ना सांसदहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने क्रमलाई तीव्र बनाएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  २ : ०९ बजे

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख