एएफसी यू-१९ छनाेट : नेपाल यूएईसँग ४–० ले पराजित « Khabarhub

एएफसी यू-१९ छनाेट : नेपाल यूएईसँग ४–० ले पराजित


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

इरानमा जारी खेलमा नेपालले खेलको २७ औं मिनेटमा पहिलो गोल खाएको थियो । खेलमा नेपालको निकै फितलो प्रदर्शन रह्यो । नेपालको कमजोरीको फाइदा उठाउँदै यूएईले ४ गर्न सफल भएको हो ।

खेलको ३८ औं मिनेटमा एशा खलफान अल हरसीले गोल गर्दै युएईको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थामा यूएईले दोस्रो हाफमा पनि थप २ गोल गर्दै ४-० ले विजयी भयो ।

खेलको ८५ औं मिनेटमा खलिफा युसुफले यूएइका लागि तेस्रो गोल गरेका थिए । खेलको ९६ औं यूएईले चौथो गोल थप्यो । उसका लागि सब्सिच्युट खेलाडी अब्दुल्ला हामदले गोल गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै