आईपीएल : पञ्जाबविरुद्ध डी ककको अर्धशतक, ह्याट्रिकबाट चुके अर्शदीप « Khabarhub

आईपीएल : पञ्जाबविरुद्ध डी ककको अर्धशतक, ह्याट्रिकबाट चुके अर्शदीप


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत २४ औँ खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच वानखेडे मैदानमा प्रतिस्पर्धा भइरहेको छ । पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

मुम्बईले १२ ओभरमा दुई विकेट गुमाउँदै १२५ रन बनाइसकेको छ। क्विन्टन डी कक र नमन धिर क्रिजमा छन् । यी दुईबीच शतकीय साझेदारी भइसकेको छ । डी ककले २८ बलमा अर्धशतक पूरा गरेका छन् ।

तेस्रो ओभरमा अर्शदीप सिंहले रायन रिकेल्टन र सूर्यकुमार यादवलाई लगातार दुई बलमा आउट गरे पनि ह्याट्रिक भने पूरा गर्न सकेनन् ।

दुवै टोलीको प्लेइङ–११

मुम्बई इन्डियन्स:
रायन रिकेल्टन (विकेटकिपर), क्विन्टन डी कक, सूर्यकुमार यादव, तिलक वर्मा, हार्दिक पाण्ड्या (कप्तान), शेरफेन रदरफोर्ड, नमन धिर, मयंक रावत, शार्दुल ठाकुर, दीपक चाहर र जसप्रित बुमराह।
इम्प्याक्ट खेलाडी: ट्रेन्ट बोल्ट, मयंक मार्कण्डे।

पञ्जाब किङ्स:
प्रभसिमरन सिंह (विकेटकिपर), प्रियांश आर्य, श्रेयस अय्यर (कप्तान), कुपर कोनोली, शशांक सिंह, मार्कस स्टोइनिस, मार्को यान्सन, जेवियर बार्टलेट, विजयकुमार वैशाख, अर्शदीप सिंह, युजवेन्द्र चहल।
इम्प्याक्ट खेलाडीस् नेहल वाधेरा, विष्णु विनोद, हरप्रीत बरार, सूर्यांश शेडगे र यश ठाकुर।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ८ : ५५ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण