चीन जाने यू–१९ महिला क्रिकेट टोली घोषणा « Khabarhub

चीन जाने यू–१९ महिला क्रिकेट टोली घोषणा


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन भ्रमणमा निस्किने नेपाली यू–१९ महिला क्रिकेट टोलीको घोषणा भएको छ । चीनको साङ्घाइमा हुने खेलका लागि १७ सदस्यीय महिला टोलीको मंगलबार घोषणा भएको हो ।

चीन जाने टोलीको कप्तानी डोली भट्टले पाएकी छन् । डोलीको नेतृत्वमा छनोट भएको टिममा कविता कुबँर उपकप्तान, किर्तिका मरासिनि, यशोधा बिष्ट, शृष्टि जैसी, राजमती ऐरी, इश्वरी बिष्ट, लक्ष्मी साउद छनोट भएकी छन् ।

यस्तै, खुसी डङ्गोल, गोमा आले, ज्वती दनुवार, निग्मा तामाङ, शिला रेग्मी क्षेत्री, लखिता राजवंशी छन् भने वैकल्पीक खेलाडीमा हेलिशा लामा गुरुङ, पेम लम्बु शेर्पा, मनिसा राना रहेकी छन् ।

टोलीको व्यवस्थापकमा अमृता पौडेल रहेकी छन् भने मुख्य प्रशिक्षकमा कलाम अलि र फिजियोमा सकुना दानस् छन् । नेपालको समूहमा चीन, थाइल्यान्ड र साउदी अरब छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेल ११ नोभेम्बरमा थाइल्यान्डसँग खेल्नेछ भने १२ नाभेम्बरमा आयोजक टोली चीन र साउदी अरबसँग बिहान र बेलुका गरि दुई खेल खेल्नेछ भने १४ नाभेम्बरमा मलेसियासँग खेल्ने नेपाली महिला टोलीले १५ मा म्यानमारसँग अन्ति खेल खेल्नछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ४५ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो