साताको कार्टुन : संकटमा कांग्रेसको रुख « Khabarhub

साताको कार्टुन : संकटमा कांग्रेसको रुख


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कांग्रेस सभापति गगन थापा पार्टीलाई बलियो बनाउन गरेको प्रयासमा पूर्वसभापति शेरबहादुर देउवा समूहले अवरोध गर्दै आएको छ । विशेष महाधिवेशनबाट बहिर्गमनमा परेको देउवा समूह पछिल्ल दिनमा पार्टी हितविपरीत गतिविधिमा सक्रिय भएको कार्टुनले देखाउन खोजेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ८ : ०९ बजे

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी