रास्वपाले बोलायो केन्द्रीय समिति बैठक « Khabarhub

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ। 

सभापति रबि लामिछानेको निर्देशनमा बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको भावी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : १० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष