बार्सिलोनासँग चार दिनमा मड्रिडको दोस्रो हार, लिगमा १० अंकको अग्रता « Khabarhub

बार्सिलोनासँग चार दिनमा मड्रिडको दोस्रो हार, लिगमा १० अंकको अग्रता


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वार्सिलोनाले चार दिनको अन्तरालमा भएको दोस्रो एल क्लासिको खेलमा जित निकाल्दै ला लिगामा १० अंकको स्पस्ट अग्रता बनाएको छ ।

इभान र्‍याकेटिकले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

स्यान्टियागो बर्नावाउमा भएको खेलमा रियलमड्रिडमाथि जित निकाल्ने क्रममार्‍याकेटिकले खेलको २६ औं मिनेटमा गोल गरेका थिए ।

जीतसँगै २६ खेल खेलेको वार्सिलोना ६० अंक सहित ला लिगाको शीर्ष स्थानमा रहेको छ । दास्रो स्थानमा रहेको एथलेटिकको मड्रिडले एक खेल कम खेल्दै ५० अंक जोडेको छ ।

तेस्रो स्थानमा रहेको रियलमड्रिडले २६ खेल खेल्दै ४८ अंक जोडेको छ ।

यसअघि कोपा डेल रेको फाइनल पुग्ने क्रममा बार्सिलोनाले रियलमड्रिड माथि ३–० को जीत निकालेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : २४ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’