केरा अभाव हुँदा कुलेश्वरका अधिकांश सटर बन्द (तस्बिर) « Khabarhub

केरा अभाव हुँदा कुलेश्वरका अधिकांश सटर बन्द (तस्बिर)


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि त्यसको असर बजार मूल्यमा परेको हो ।

खुद्रा बजारमा एक दर्जन केराको भाउ ३५० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताइरहेका छन्। केरा कम आउन थालेपछि थोकमा केरा बेच्ने कुलेश्वर फलफूल बजारका कतिपय थोक पसल बन्द नै भएका छन्।

फलफूल व्यवसायी दिलिप राउतले भने– ‘स्थानीय उत्पादनले माग नधान्ने रहेछ। केरा नभएर कतिपय पसल बन्द गर्नुपरेको छ। हामी मर्कामा परेका छौँ। खर्च धान्नै गाह्रो भएको छ । भारतबाट केरा आउनैपर्छ।’

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  १० : १२ बजे

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं– नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी

कंक्रिट मोहले मौलिकता गुमाएको बारपाक (तस्बिरहरू)

काठमाडौं– गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले

गत चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौं– गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३०