कृषिउपज संकलन केन्द्र सञ्चालनमा « Khabarhub

कृषिउपज संकलन केन्द्र सञ्चालनमा


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज संकलन केन्द्र सञ्चालनमा आएको छ । 

खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले केन्द्र सञ्चालन गरेको हो । लामो समयदेखि प्रयोगमा नआएको उक्त केन्द्र दुई करोड ३० लाखमा निर्माण गरिएको हो । 

कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरण परियोजनाअन्तर्गत बीउपुँजी घुम्ती कोष सञ्चालन कार्यक्रम सञ्चालनका लागि हालै नगरपालिका र सहकारीबीच सम्झौता भएपछि बिहीबारदेखि केन्द्र सञ्चालन भएको हो । 

नगर प्रमुख कृष्णराज पण्डितले कानुनी प्रक्रिया पुर्‍याएर कृषिउपज संकलन तथा बिक्री केन्द्र सञ्चालनका लागि यस अगाडि प्रयास गरिए पनि कोही सम्पर्कमा नआउँदा ढिलाइ भएको बताए। 

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण भएको केन्द्रमा रु दुई करोड ३० लाख लगानी भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ८ : ०६ बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर

बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारी संकट गहिरिँदै, सयौँ कारखाना बन्द

बङ्गलादेश– बङ्गलादेशको अर्थतन्त्रको प्रमुख आधार मानिने तयारी पोशाक (गार्मेन्ट) उद्योग गम्भीर