शिशुवा-खुदीखोला सडक स्तरोन्नति « Khabarhub

शिशुवा-खुदीखोला सडक स्तरोन्नति


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति पनि गरिएको छ ।

सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत स्तरोन्नति भएको सडकको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्‌घाटन गरे । 

निर्माणाधीन तालचोक–बेगनास सडक आयोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न आफू लागिपरेको जानकारी दिँदै उनले निर्माण कम्पनीलाई आगामी तीन महिनाभित्र काम पूरा गर्न निर्देशन दिइएको बताए। 
    
रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडकलाई तनहुँ–लमजुङसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । विश्व बैंकसँग ४८ करोड ९६ लाख ३५ हजार २५४ ऋण लिएर निर्माण पूरा भएको सडक आयोजनाका इन्जिनियर नवीन गौतमले बताए। 

पन्ध्र मिटर चौडा यो सडक दुई ‘लेन’को छ । यसको किनारमा वर्षाको पानी निकासका निम्ति नाला, साइकल लेन र फुट ‘ट्रयाक’ पनि निर्माण गरिएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ८ : ३५ बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर

बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारी संकट गहिरिँदै, सयौँ कारखाना बन्द

बङ्गलादेश– बङ्गलादेशको अर्थतन्त्रको प्रमुख आधार मानिने तयारी पोशाक (गार्मेन्ट) उद्योग गम्भीर