थापाथलीको सुकुम्वासी बस्तीमा सिसिटिभी जडान गर्दै प्रहरी « Khabarhub

थापाथलीको सुकुम्वासी बस्तीमा सिसिटिभी जडान गर्दै प्रहरी


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथलीको सुकुम्वासी बस्ती क्षेत्रमा सिसिटिभी जडान कार्य थालिएको छ । 

बस्ती नजिकको सडक किनारमा रहेका पोलमा प्रहरीले सिसिटिभी जडान कार्य थालेको हो ।

प्रहरीका अनुसार सुरक्षाका लागि सिसिटिभी जडान गर्न लागिएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १२ : ४८ बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर

बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारी संकट गहिरिँदै, सयौँ कारखाना बन्द

बङ्गलादेश– बङ्गलादेशको अर्थतन्त्रको प्रमुख आधार मानिने तयारी पोशाक (गार्मेन्ट) उद्योग गम्भीर