सत्यवती मेला भर्न तिनाउ गाउँपालिकाले दियो सार्वजनिक बिदा « Khabarhub

सत्यवती मेला भर्न तिनाउ गाउँपालिकाले दियो सार्वजनिक बिदा


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिकाले कात्तिक २६ गतेका लागि स्थानीय बिदा घोषणा गरेको छ ।

तिनाउ गाउँपालिकाको महत्वपूर्ण सत्यवती मेलालाई लक्षित गरी बिदा घोषणा गरेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए ।

तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रमा रहेको बहिरी बजैसँग चिच्याएर बर माग्ने चलन रहेको छ । कात्तिक २४ गतेदेखि २६ गतेसम्म सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग बर माग्नका लागि धार्मिक मेला हुन भएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।

२६ गते कात्तिक पूर्णिमा कात्तिक महिनानै परेको योग परेको भन्दै भक्तजनको विशेष आकर्षण हुने स्थानीय बासिन्दाको दाबी छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : १५ बजे

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको