साताको कार्टुन : खिल निकाल्ने वर्ष « Khabarhub

साताको कार्टुन : खिल निकाल्ने वर्ष


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक क्षेत्र ओगटेर बनेका अव्यवस्थित बस्ती सरकारले हटाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको आलोचना सुरु भएको छ । अन्य दल सरकारको नेतृत्वमा हुँदा रास्वपा सभापति रवि लामिछाने सुकुम्बासीको पक्षमा आवाज उठाएको तर वालेन्द्र शाह नेतृत्वको सरकारले डोजर चलाएकोप्रति धेरैले आपत्ति जनाएका हुन् । लामिछानेले यो वर्ष खिल निकाल्ने वर्ष भएको बताएको र सुकुम्बासीलाई होल्डिङ सेन्टरमा अस्तव्यस्त ढंगले राखिएको भन्दै कार्टुनले व्याङ्ग्य गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  १० : ४१ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन