इरानद्वारा पुनः हमला सुरु, अबुधाबीमा विस्फोटको आवाज सुनियो « Khabarhub

इरानद्वारा पुनः हमला सुरु, अबुधाबीमा विस्फोटको आवाज सुनियो


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । समाचारमा जनाइए अनुसार इरानले यूएईलाई लक्षित गरी हमला सुरु गरेको हो ।

इरानी क्षेप्यास्त्र प्रहारबाट यूएइको राजधानी अबुधाबी र फुजैराहमा विष्फोटनको आवाज सुनिएको छ । यसअघि सोमबार नै इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी हर्मुज जलडमरुमा दुई क्षेप्यास्त्र प्रहार गरेको समाचार सार्वजनिक भएको थियो ।

त्यसैगरी सोमबार नै सोही जलक्षेत्रमा दुई व्यवसायिक पानीजहाजलाई लक्षित गरी हमला गरेको जनाइएको छ । पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच युद्धविराम भएपछि पहिलो पटक इरानले हमला गरेको हो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ९ : २६ बजे

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका