सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध सडकमा उत्रियो नेकपा (संयुक्त) « Khabarhub

सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध सडकमा उत्रियो नेकपा (संयुक्त)


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक नाकाबन्दीको विरोधमा सडकमै पत्रकार सम्मेलन गरेको छ।

माइतीघर मण्डलामा आयोजित उक्त पत्रकार सम्मेलनमा पार्टीका नेता घनश्याम भुसालको उपस्थिति रहेको थियो। 

 प्रेस जगत्माथि आर्थिक नाकाबन्दी गरिएको भन्दै उनीहरूले सञ्चारमाध्यमको स्वतन्त्रता खुम्च्याउने प्रयास भएको आरोप समेत लगाए। सरकारका नीतिहरूले स्वतन्त्र पत्रकारिता प्रभावित भएको उनीहरूको दाबी थियो।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : २० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४