काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट अञ्जन श्रेष्ठ स्वतः अध्यक्षमा चयन भएका छन् ।
निवर्तमान अध्यक्ष चन्द्र ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई ब्याच लगाइदिएका थिए ।
महासंघको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम भने भोलि (बिहीबार) हुने बताइएको छ ।

























प्रतिक्रिया