साताको कार्टुन : हर्क राजनीति « Khabarhub

साताको कार्टुन : हर्क राजनीति


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

यो कार्टुनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहबीचको राजनीतिक कटुलाई उजागर गरेको छ । यसले केवल दुई व्यक्तिबीचको मनमुटाव मात्र नभएर दुई फरक राजनीतिक चिन्तन र कार्यशैलीबीचको टकरावलाई बुझाउँछ ।

यी दुवै २०७९ सालताका ‘वैकल्पिक राजनीति’ को रूपमा एकैसाथ उदाएका पात्र हुन् ।

गत स्थानीय निर्वाचनताका दुवैजना स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुँदा को बढी प्रभावशाली भन्ने मानसिकता विकास भएकोमा गत प्रतिनिधिसभा निर्वाचनबाट बालेन प्रधानमन्त्री बनेका छन् भने हर्क सांसद बनेका छन् ।

वैकल्पिक शक्ति र व्यक्तिका रुपमा उदायका यी दुईबीचको दूरी बढेको हर्कले सामाजिक सञ्जालमा पोष्ट गर्ने सन्देशले प्रष्ट पार्ने गरेको छ ।

सरकारका हरेक काममा हर्कले फरक मत राख्ने गरेका छन् । हर्क आफ्नो यात्रामा यति मग्न छन् कि उनले आफ्नो अगाडि रहेको भीर अर्थात् सम्भावित राजनीतिक जोखिमलाई नियाल्न सकेका छैनन् । तर उनको यो यात्रालाई बालेनले पछाडिबाट हेरिरहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १० : १३ बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर