जीवनी होइन इतिहास लेख्न राजनीतिमा आएको हुँ : सभापति लामिछाने « Khabarhub

जीवनी होइन इतिहास लेख्न राजनीतिमा आएको हुँ : सभापति लामिछाने


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू जीवनी नभई इतिहास लेख्न राजनीतिमा आएको बताएका छन् ।

सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने ‘जीवनी लेख्न होइन इतिहास लेख्ने ठाउँमा छौं । इतिहास लेख्ने नै हो, नयाँ अध्यायको शुरूआत गर्दैछौं ।’

जनताले दिएको जिम्मेवारी पूरा गर्न नसके आफूहरू नालायक बन्ने उनको भनाइ छ ।

देशमा परिवर्तनका लागि ऐतिहासिक जनमत प्राप्त गरेको बताउँदै उनले मन्त्री र संसदीय समितिको सभापतिभन्दा सांसदहरूको भूमिका बढी रहेको बताए । उनले सांसदहरुलाई आफ्नो कर्तव्य पूरा गर्ने गरी काम गर्न निर्देशन समेत दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ३ : २१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर