नेपाली टिम पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा प्रवेश « Khabarhub

नेपाली टिम पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा प्रवेश


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा जारी पाकिस्तान अन्तर्राष्ट्रिय सिरिज–२०१९ को ब्याडमिन्टनमा नेपाली टिम फाइनलमा प्रवेश गरेको छ ।

मिक्स डबल्स स्पर्धामा शनिबार भएको सेमिफाइनलमा दिपेश धामी र अमिता गिरीको जोडीले पाकिस्तानका मुहम्मद अली लारोश र घजला सिद्धिकीलाई हराउँदै उपाधि नजिक पुगेका हुन् ।

पाकिस्तानी जोडीलाई नेपाली टिमले २१–१५, १८–२१ र २१–१७ ले पराजित गरेको हो ।

आइतबार हुने प्रतियोगिताको फाइनलमा नेपाली टिमले माल्भ्सिका खेलाडीसँग उपाधिका लागि भिड्ने छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना