सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने « Khabarhub

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले चालेका कदमहरू योजनाबद्ध र सोचविचारपूर्ण रहेको दाबी गरेका छन् ।

ललितपुरमा आइतबार आयोजित पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीप्रति पूर्ण भरोसा प्रकट गरे । सभापति लामिछानेले अहिलेसम्म सरकारका कामबाट दुखमनाउ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

सम्बोधनका क्रममा लामिछानेले सांसदहरूलाई कुनै पनि संकोच नमानी निर्धक्क भएर काम गर्न आग्रह गरे । सरकारका कामका कारण क्यामेरा देख्दा भाग्नुपर्ने परिस्थिति सिर्जना नभएको उनको तर्क थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ३ : ५४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली