प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने « Khabarhub

प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री वालेन्द्र शाहबीच दीगो सहकार्य हुने दाबी गरेका छन् ।

आज सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू र प्रधानमन्त्री शाह पूर्ण समझदारीका साथ अघि बढिरहेको बताए । उनले पार्टीभित्र कुनै समूह र गुट नरहेको र त्यस्तो गुट नबनाउन पनि सांसदहरुलाई सचेत गराए ।

सांसदहरुले बालेन वा रविको गुट भनेको सुन्दा आफू र प्रधानमन्त्री हास्ने गरेको पनि उनले खुलाए ।

‘कहिलेकाहीँ साथीहरुले बालेन–रवि, रवि–बालेन, म यताको, म उताको भनेको सुनिन्छ । हामी यस्ता कुराहरु छलफल पनि गर्छौँ । बालेन–रवि, रवि–बालेन भनेको सुनेर प्रधानमन्त्री र म बडो हाँस्छौँ ।’ उनले भने ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ४ : ०२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली