क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको एआई कल सेन्टर सञ्चालनमा « Khabarhub

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको एआई कल सेन्टर सञ्चालनमा


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

त्यसका लागि सदस्यता दर्ता गर्न समस्या भएमा ९७०१२५५५५५ मा सम्पर्क गर्न सकिनेछ । उक्त नम्बरमा सम्पर्क गर्दा इच्छुक सदस्यले कांग्रेस एआई साथीसँग प्रत्यक्ष संवाद गर्न सक्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनाएको छ ।

एआइले २४ घण्टा प्रक्रियामा देखिने समस्या, जिज्ञासा र सुझावहरू सुन्ने र तत्काल आवश्यक समाधान दिने जनाइएको छ । एक महिने जरा अभियानमा लागेको कांग्रेसले अनलाइनमार्फत क्रियाशील सदस्यता अध्यावधिक गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ४६ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६