नयाँ औद्योगिक नीति तर्जुमा गरिने « Khabarhub

नयाँ औद्योगिक नीति तर्जुमा गरिने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नयाँ औद्योगिक नीति तर्जुमा गर्ने घोषणा गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्ने लगायतका उद्देश्यले नयाँ औद्योगिक नीति तर्जुमा गर्ने विषय समावेश गरेको हो ।

लगानीका क्षेत्र बिस्तार गर्ने, महिला उद्यमशीलता विकास रणनीति निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ४३ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)