गरिब बिना देश चल्छ ? : हर्क साम्पाङ « Khabarhub

गरिब बिना देश चल्छ ? : हर्क साम्पाङ


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिबलाई लखेटेर कहीँ नपुगिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले समाजमा हरेक वर्गको महत्व उत्तिकै रहेको भन्दै गरिब बिना देश नचल्ने टिप्पणी गरे ।

उनले भने, “हरेक वर्गको काम हुन्छ । तपाईँ नाली सफा गर्न जाउँ भन्दा जानुहुन्छ ? म त जान्छु । सफा गरेरै आएको मान्छे हुँ । गरिबलाई लखेटेर हामी काहीँ पनि पुग्न सक्दैनौँ । सबैलाई सम्मान गरौं । गरिब बिना देश चल्छ संसार चल्छ?”

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : ०५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली