प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई « Khabarhub

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री सदनमा उपस्थित नभए बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

२ सय ७५ सांसदले ३ करोड नेपाली जनताका मुद्दा उठाउने भएकाले ती कुरा सुन्न प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने उनले बताए ।

“प्रतिपक्ष र सत्तापक्ष दुवैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्छ । २७५ सांसदका कुरा सुन्नु भनेको हाम्रा व्यक्तिगत कुरा सुन्नु होइन, हामीले ३ करोड नेपाली जनताका कुरा राख्न खोजेका हौँ,” राईले भने, “प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति यस सदनमा अपरिहार्य छ । उहाँ उपस्थित हुनुभएन भने हामी सदन चल्न दिँदैनौँ ।”

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ११ : ४६ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा