डोजर आतंकविरूद्ध माइतीघरमा खबरदारी (तस्बिरहरू) « Khabarhub

डोजर आतंकविरूद्ध माइतीघरमा खबरदारी (तस्बिरहरू)


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले देशका विभिन्न स्थानमा भइरहेको ‘डोजर आतंक’ र ‘संस्थागत हत्या’को विरोध गर्दै बिहीबार माइतीघर मण्डलामा खबरदारी कार्यक्रम आयोजना गरेका छन्।

कार्यक्रममा सहभागीहरूले सुकुम्बासी बस्तीहरूमा उचित व्यवस्थापन र वैकल्पिक आवासको सुनिश्चितता नगरी डोजर चलाइएको आरोप लगाउँदै सरकारको कदमप्रति विरोध जनाएका थिए। उनीहरूले भूमिहीन, सुकुम्बासी तथा विपन्न समुदायमाथि राज्यले दमनकारी नीति अपनाएको दाबी गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै जबर्जस्ती बस्ती हटाउने कार्य तत्काल रोक्न, सुकुम्बासीहरूको अधिकार सुनिश्चित गर्न तथा प्रभावित परिवारलाई सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका थिए।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  १ : ५९ बजे

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता

ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित