इंग्लिस प्रिमियर लिग : टोटेनहम र सेफिल्ड युनाइटेडको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : टोटेनहम र सेफिल्ड युनाइटेडको बराबरी


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेल्दै अंक बाडेको छ ।

शनिबार भएको खेलमा टोटेनहमले सेफिल्ड युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७८ औं मिनेटमा जर्ज बाल्डकले गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए ।

यो हारसँगै टोटेनहमले १२ खेलबाट १४ अंक जोडेको छ । र, टोटेनहमले १२ औं स्थानमा रहेको छ । १२ खेलमा १७ अंक जोडेको सेफिल्ड भने पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ५४ बजे

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता