पोखरा विश्वविद्यालयको ६२५ रोपनी र अरु विश्वविद्यालयको पनि सयौँ रोपनी जग्गा अतिक्रमणमा « Khabarhub

पोखरा विश्वविद्यालयको ६२५ रोपनी र अरु विश्वविद्यालयको पनि सयौँ रोपनी जग्गा अतिक्रमणमा


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा विश्वविद्यालयको ६२५ रोपनी जग्गा अतिक्रमण भएको छ । महालेखापरीक्षक कार्यालयको ६३ औँ प्रतिवेदनको सारांशअनुसार नेपाल सरकारबाट भोगाधिकार प्राप्त १ हजार ३७२ रोपनी १३ आना ३ पैसा जग्गा मध्ये ६२५ रोपनी भन्दा बढी जग्गा अतिक्रमण भएको हो ।

त्यस्तै, महालेखाको प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख ३२ हजार वर्गमिटर र भोगाधिकार ९ लाख ९९ हजार वर्गमिटर जग्गा रहेकोमा ६ लाख ५३ हजार वर्गमिटर जग्गा अतिक्रमण भएको छ ।

साथै, प्रतिवेदनले सुदूरपश्चिम विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा रहेको टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघा जग्गामध्ये ३ सय बिघा जग्गा अतिक्रमण भएको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ४ : ३८ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा