विज्ञापन नै गर्न नपाइने मदिरा र चुरोटको विज्ञापनमा कम्पनीले गरे ४७ करोड बढी खर्च « Khabarhub

विज्ञापन नै गर्न नपाइने मदिरा र चुरोटको विज्ञापनमा कम्पनीले गरे ४७ करोड बढी खर्च


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विज्ञापनमा रोक लगाएको मदिरा र सुर्तीजन्य वस्तुको विज्ञापनमा कम्पनीहरूले ४७ करोड बढी रकम खर्च गरेका छन् ।

महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनले विभिन्न १३ वटा कम्पनीले अघिल्लो आर्थिक वर्ष ०८०÷८१ मा ४७ करोड ६८ लाख ३८ हजार खर्च दाबी गरेको औँल्याएको हो । 

कार्यालयका अनुसार ती कम्पनीले बजार प्रवर्धन, प्रायोजन, अनुसन्धान, ब्राण्ड विकास तथा प्रवर्धन नामका अन्य शीर्षकमा समेत ७ अर्ब ५१ करोड ११ लाख १७ हजार रुपैयाँ खर्च गरेका छन् ।

महालेखाले कानुनले निषेध गरेको क्षेत्रमा गरेको खर्चलाई कट्टी गर्न दिने व्यवस्थामा तादाम्यता मिलाउनुपर्ने औँल्याएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ४ : ३८ बजे

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा