श्रद्धालाई ‘ह्याप्पी बड्डे’ भन्दै सार्वजनिक गरियो ‘साहो’ को टिजर « Khabarhub

श्रद्धालाई ‘ह्याप्पी बड्डे’ भन्दै सार्वजनिक गरियो ‘साहो’ को टिजर


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बाहुबली स्टार प्रभासको अपकमिङ फिल्म ‘साहो’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मकी नायिका श्रद्धा कपूरको जन्मदिन पारेर उनलाई शुभकामना दिँदै निर्माण टिमले टिजर रिलिज गरेको हो ।

एक मिनेट दुई सेकेन्ड लामो टिजरमा प्रभास र श्रद्धाको जबरजस्त एक्सन देखाइएको छ । यही फिल्मबाट श्रद्धा कपूर दक्षिण भारतीय फिल्म डेब्यु गर्दैछिन् । ‘बाहुबली’ पछि प्रभासका पनि कुनै फिल्म रिलिज भएका छैनन् ।

सुजितले निर्देशन गरेको यो फिल्मलाई टी–सिरिज र युवी क्रियशनले निर्माण गरेको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  २ : ४३ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको