राष्ट्रियसभा : सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान « Khabarhub

राष्ट्रियसभा : सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्वास्थ्य क्षेत्रको सुदृढीकरणदेखि सीमा विवादसम्म गम्भीर विषय उठान गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसद कृष्णबहादुर रोकायाले क्यान्सर रोगको उपचार गर्नका लागि औषधि व्यवस्थापनका लागि आग्रह गरे ।

सांसद रेणु चन्दले जडीबुटी र पर्यटनको प्रचुर सम्भावना भएको लामपाटा च्याचोर क्षेत्रमा सीमा विवादसम्बन्धी समस्या समाधानका लागि आग्रह गरे । 

सांसद मीनासिंह रखालले प्राकृतिक प्रकोपका कारण जनताले भोगेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ३ : १७ बजे

बड्डीचौर-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती

कर्णाली– सुर्खेत पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका

वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङमा परेका थप ७१ जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गाजाको जहाजमा पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता

जेरुसलेम- इजरायली सेनाले गाजाका लागि मानवीय सहयता सामाग्री बोकेका दुई