रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो « Khabarhub

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग लिएका तस्बिर केही दिनयता भाइरल छन् ।

स्कुल-कलेजका विद्यार्थीको शैलीमा खिचिएका ती तस्बिरलाई विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । केही समर्थकले प्रशंसा गर्दा धेरै नकारात्मक टिप्पणी गरिरहेका छन् ।

ती त स्बिरलाई लिएर आलोचना भएपछि उनै रास्वपा सांसद भट्टराई सामाजिक सञ्जालमा भनाइसहित प्रकट भएकी छन् । उनले आफू धेरै राम्री देखिएकै आधारमा आलोचना गरिएको गुनासो गरेकी छन् ।

भट्टराईले आफू सुन्दर देखिएकै आधारमा आलोचना गरिएको भन्दै गुनासो गरेकी हुन् । यसलाई उनले पाखण्डीपनको पराकाष्टासमेत भनेर आफ्नो आलोचना गर्नेलाई जवाफ फर्काएकी छन् ।

‘अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको छ’, उनी भन्छिन्, ‘पाखण्डीपनको पराकाष्ठा ! अब म आलोचनाको कारण निराश हुने कि मेरो सुन्दरताले यतिधेरै ध्यान तानेकोमा ?’

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ४ : ५६ बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर