कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत « Khabarhub

कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’को टिमलाई सरकारले विमानस्थलमा भव्य स्वागत गरेको छ ।

बाजागाजा र फूलमालाले निर्देशक अविनाश शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई विमानस्थलमा स्वागत गरिएको हो । उनीहरूलाई स्वागत गर्न सञ्चारमन्त्री विक्रम तिमिल्सिना र पर्यटन मन्त्री खड्गराज पौडेल पुगेका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चलचित्र सम्बद्ध संस्थाका प्रतिनिधिहरू पनि विमानस्थलमा स्वागतका लागि पुगेका थिए ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ११ : ५३ बजे

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको