फिल्म ‘काजी’मा समावेश असारे गीत सार्वजनिक « Khabarhub

फिल्म ‘काजी’मा समावेश असारे गीत सार्वजनिक


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्य अनुकपेन्सी र बलियो वर्ड अफ माउथका साथ प्रदर्शनरत फिल्म ‘काजी’मा समावेश असारे गीत सार्वजनिक गरिएको छ ।

प्रशान्त सिवाकोटीको शब्द तथा संगीतमा तयार पारिएको असारे भाकाको गीत ‘ज्यानको तिर्खा’मा रचना रिमालको स्वर छ । गायनमा गायिका रचनालाई संगीतकार सिवाकोटीले साथ दिएका छन् ।

गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी र गरिमा शर्मालगायका कलाकारलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मको निर्देशक लक्ष्मण रिजाल हुन् । लेखक प्रदीप भारद्धाज हुन् ।

लिंक : https://www.youtube.com/watch?v=qmCR9Xqd0TI

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  १२ : १९ बजे

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा